२ फाल्गुन २०८२, शनिबार

Tag: दरबारमार्ग

दरबारमार्गमा चार तलाबाट खसेर २ जना मजदुरको मृत्यु

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा चार तलाबाट खसेर २ जना मजदुरको मृत्यु भएको छ । दरबारमार्गस्थित हिटीपोखरी नजिक निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुँडिएर २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलाली घर भएका करिब ३२ वर्षीय प्रदेशी चौधरी र बर्दिया