काठमाडौं । प्रशासनले संसदमा टेबल भएको एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको रिट दरपीठ गरेको छ । नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरेको हो । सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध