१० फाल्गुन २०८२, आइतबार

Tag: दमास्कस

सात वर्षपछि दमास्कसमा युएईको दूतावास पुनः स्थापना

१३ पुस, दमास्कस । युनाइटेड अरब इमिरेट्स (युएई) ले सिरियाको दमास्कसमा आफ्नो राजदूतावास पुनः खोलेको छ । युएईको उक्त कदमले सिरिया सरकारलाई अरब मुलुकको सामिप्यमा ल्याउने विश्वास गरिएको छ । सिरियाली सरकार परिवर्तन हुनुपर्ने भन्दै राष्ट्रव्यापी प्रदर्शन भएपछि युएईले सन्