६ फाल्गुन २०८२, बुधबार

Tag: दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु

काठमाडौँ । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित भारत, भूटान, बङ्गलादेश,