काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालवीच किचलो उत्पन्न भएको छ । नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका खनाल र नेपालवीच फेरि द्वन्द सिर्जना भएको हो । समाजवादी र माओवादीबीच एकताको गृहकार्य