१३ आश्विन २०८३, मंगलबार

Tag: थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु ७०, तोरीको साग प्रतिकिलो