३ फाल्गुन २०८२, आइतबार

Tag: थुनामा पठाउने

छविलाल जोशीलाई पनि थुनामा पठाउने अदालतको आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आज जोशीलाई थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको