६ फाल्गुन २०८२, बुधबार

Tag: त्रिपक्षीय छलफल

प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा त्रिपक्षीय छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहको त्रिपक्षीय छलफल जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जनाको सहभागिता रहेको छ । निर्वाचनको वातावरण बनाउन पहिलो पटक