५ आश्विन २०८१, शनिबार

Tag: तोकसेवा

लोकसेवा रोकेर ‘तोकसेवा’

२९ जेठ, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा ९ हजार एक सय ६१ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेपछि संसद्को राज्य व्यवस्था समितिले गत शुक्रबार (२४ गते) सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई छलफलका लागि बोलायो । समिति सभापति शशि श्रेष्ठले अघिल्लै दिन