९ मंसिर २०८१, आइतबार

Tag: तीव्रता दिन्छु

कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु : कानूनमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानून निर्माणको प्रक्रियालाई तीव्रता दिने बताएका छन् । शपथग्रहणपछि मन्त्रालयमा आज पदभार ग्रहणमा उनले निर्माण गर्ने क्रममा रहेका र नयाँ निर्माण गर्नुपर्ने कानूनलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए । उनले