२१ बैशाख २०८१, शुक्रबार

Tag: तीन दिनको मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली