१८ असार २०८१, मंगलबार

Tag: तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही