१४ जेष्ठ २०८१, सोमबार

Tag: तीन दिनको मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत