२४ बैशाख २०८१, सोमबार

Tag: तीन दिनको मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल मौसमको अवस्था सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी