२ कार्तिक २०८१, शुक्रबार

Tag: तीज व्रत

भाद्र शुक्ल तृतीया : हरितालिका (तीज) व्रत गरिँदै

काठमाडौँ । धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले