६ बैशाख २०८१, बिहिबार

Tag: तिहार र छठ पर्व

तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढ्दै

असोज २९, काठमाडौँ | तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ । दिपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल