१७ कार्तिक २०८३, मंगलबार

Tag: ताजा बेकरी उद्योग

नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र खाता रहेका ग्राहकलाई यो उद्योगद्वारा उत्पादित विभिन्न बेकरीका वस्तु खरिद गर्दा लाग्ने शुल्कमा छुटको सम्झौता भएको हो । नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट