१३ आश्विन २०८१, आइतबार

Tag: ताँसुगाड

ताँसुगाडको विद्युत् उत्पादन क्षमता वृद्धि

जाजरकोट, २४ असार । तोकिएका मिति भन्दा झण्डै तीन वर्ष पछि ताँसुगाड जलविद्युत् आयोजनाको विस्तृत योजना प्रतिवेदनको मस्यौदा कन्सल्टेन्टले बुझाएको छ । डिजाएड कन्सलटेन्सी काठमाडौँ र एडिएमसी काठमाडौँले संयुक्त रुपमा नलगाड जलविद्युत् आयोजनासँग विस्तृत आयोजना प्रतिवेदन बनाउने भनेर सन् २०१५