१० बैशाख २०८३, बिहिबार

Tag: तराई क्षेत्र

आजको मौसम : हिमाली र पहाडीमा बादल, तराई क्षेत्रमा तातो लहर

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी