२३ आश्विन २०८३, शुक्रबार

Tag: तरकारी खेती

बाँझो जग्गा भाडामा लिई तरकारी खेती

२८ माघ, परशुराम । डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन् । पच्चीस वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा रु २५ लाख आम्दानी गरेका छन् । स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र