१४ बैशाख २०८१, शुक्रबार

Tag: तमन्ना भाटिया

सुपरहिट हिन्दी चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्नामा कोरोना संक्रमण

हैदराबाद, असोज १९ । सुपरहिट हिन्दी चलचित्र ‘बाहुबली’ फेम अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि उनी हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी छिन् । हैदराबादमा एक वेब सिरिजको सुटिङका क्रममा