२० बैशाख २०८१, बिहिबार

Tag: तनहुँ जिल्ला

तनहुँको पर्यटकीय गन्तब्य तनहुँ कालिका शहीद तथा शान्ति पार्क

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा तनहुँ जिल्लाको तनहुँ कालिका शहीद तथा शान्ति पार्कलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी