१३ जेष्ठ २०८१, आइतबार

Tag: ढोरपाटन

बागलुङको ढोरपाटनमा प्रधानमन्त्री ओली, कर्णाली प्रदेशको बैठकमा सहभागी हुने

३० चैत, बागलुङ । प्रधानमन्त्री केपी शर्मा ओली बागलुङको ढोरपाटन पुग्नुभएको छ । ढोरपाटनको अवलोकन पछि उहाँ कर्णाली पुग्नु हुनेछ । दिउँसो ४ बजे बस्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ । प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा बस्ने बैठकमा चीनसँगको