११ बैशाख २०८३, शुक्रबार

Tag: ढुङ्गा परीक्षण

सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण शुरु

१५ पुस, खोटाङ । सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा ढुङ्गा परीक्षण शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र वडा नं ५ दुर्छिमको सिमानामा पर्ने बोझेओढारमा खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले परीक्षण शुरु गरेको हो । उद्योग वाणिज्य