१२ आश्विन २०८१, शनिबार

Tag: ढुङ्गागिट्टी उत्खनन

ढुङ्गागिट्टी उत्खननमा रोक

भजनी, २१ जेठ । कैलालीको टीकापुर नगरपालिका वडा नंं ८ वनगाउँस्थित कर्णाली नदीको पानी डाइभर्सनका नाममा भइरहेको ढुङ्गाबालुवा चोरी निकासी स्थानीय युवाको तीव्र्र्र्र्र्र्र्र्र विरोधपछि रोकिएको छ । कर्णालीको कटानबाट उच्च जोखिममा रहँदै आएको सो क्षेत्रमा तीव्र कटान भएपछि स्थानीयवासीले अस्थायी