२४ चैत्र २०८२, मंगलबार

Tag: डेपुटी गभर्नर

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । २ जना डेपुटी गभर्नर रिक्त भए पनि आज बसेको मन्त्रीपरिषद्