२२ बैशाख २०८१, शनिबार

Tag: डेङ्गु

कञ्चनपुरमा नौ जनामा डेङ्गुको सङ्क्रमण

१५ कात्तिक, भीमदत्तनगर । सामान्य बिरामी भएर उपचारका लागि महाकाली अञ्चल अस्पताल आएका नौ जना बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको छ । भीमदत्तनगरस्थित सो अस्पतालमा एक महीनामा एक महिलासहित नौ पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले जानकारी