२६ असार २०८३, शुक्रबार

Tag: डिआइजीको संयोजकत्व

गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिन गर्न डिआइजीको संयोजकत्वमा समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । आज शुक्रबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुधन गुरूङले ५ सदस्यीय समिति गठन गरेको जानकारी गराएका हुन्। उनका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी