७ बैशाख २०८१, शुक्रबार

Tag: डा. सुरेन्द्र भण्डारी

नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासद्वारा उत्प्रेषण परमादेश दिन अस्वीकार गरेको हो । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै