१६ चैत्र २०८२, सोमबार

Tag: डा. राम बहादुर बोहरा

कलियुगको प्रभाव नेपालबाट शुरू हुदैछ

धर्मशास्त्रमा कहिले गलत लेखिएको हुदैन । धर्मशास्त्रका अनुसार ब्रह्माण्डमा ४ युग रहेका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्दछन् । हिन्दू धर्म शास्त्रका अनुसार ४ मध्येको अन्तिम युग भनेको कलियुग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको