७ बैशाख २०८१, शुक्रबार

Tag: डा. राम बहादुर बोहरा

म भारद्वाज ऋषिको सन्तान

भारद्वाज हिन्दुहरूका महान ऋषि थिए भन्ने कुरा आयुर्वेदको प्रसिद्ध ग्रन्थ चरक संहितामा आयुर्वेदको पृथ्वीमा आवरण गराउने व्यक्तिको रूपमा ऋषि भारद्वाजको वर्णन गरिएको पाइन्छ । महर्षि भारद्वाज को बुद्धिवैभव देखेर भगवान इन्द्रले उहाँलाई आयुर्वेदको उपदेश दिनु भयको थियो। यसरि भगवान इन्द्रको