२० बैशाख २०८१, बिहिबार

Tag: डा. राम बहादुर बोहरा

पत्रकारलाई सरकारले सुरक्षा र पारिश्रमिक दिनुपर्छ

देशको विकासमा पत्रकारको भुमिका ठूलो भएको हुन्छ । यदि पत्रकार नभई दिएको भए देशमा अझ भ्रष्टाचार हुने थियो यसमा दुईमत छैन । पत्रकार त्यो हो जसले कुनै पनि पार्टीसंग आवद्ध नभएर देश तथा जनताको सेवामा जुट्न सकोस् डर र त्रासमा