१८ बैशाख २०८१, मंगलबार

Tag: डा. युवराज खतिवडा

अर्थमन्त्री खतिवडा पुनर्नियुक्तिः ओली–दाहाल मत बाझियो

भदौ १६, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले अतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्याउन अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए । तर यसमा