१४ बैशाख २०८१, शुक्रबार

Tag: डा. युवराज खतिवडा

राजदूत खतिवडाले भने- संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ

वासिङ्टन डिसी । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताएका छन् । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता,