१९ कार्तिक २०८३, बिहिबार

Tag: डा. मनोजकुमार केसी

पुरानो परम्परा तोडियो : गृहमन्त्रीले नै लगाइदिए प्रहरी महानिरीक्षक केसीलाई फूली

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । आज बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह