२३ बैशाख २०८१, आइतबार

Tag: डा. प्रकाशशरण महत

अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय