स्वास्थ्य सचिवमा चौधरीलाई निरन्तरता
३ पुस, काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा डा. पुष्पा चौधरीलाई निरन्तरता दिने आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा डा चौधरीलाई नै निरन्तरता दिने