काठमाडौं । डा. निकोलस भुसाल (कमल भुसाल) लाई प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार दिउँसो भुसाललाई गोरखाको गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा उनलाई पक्राउ गरेको जनाइएको छ