७ बैशाख २०८१, शुक्रबार

Tag: डा. नारायण खड्का

देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल पक्षले बोलायो बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाएका छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएपछि पौडेल समूहको बैठक बस्न लागेको हो । स्रोतका अनुसार देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएपछि पौडेल पक्ष