७ बैशाख २०८१, शुक्रबार

Tag: डा. नारायण खड्का

परराष्ट्रमन्त्री खड्काले भने- राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ

उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो