२४ बैशाख २०८१, सोमबार

Tag: डा. आरजु राणा देउवा

कांग्रेसको केन्द्रीय सदस्य (महिला खुला) को मतपरिणाम सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मङ्सिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) नौ सिटको मतपरिणाम आज सार्वजनिक भएको छ । मतपरिणामअनुसार डा डिला सङ्ग्रौला (पन्त) २,८८५, पुष्पा भुसाल २,७१८, डा. आरजु राणा देउवा २,५३६, अम्बिका बस्नेत