८ बैशाख २०८३, मंगलबार

Tag: डायलासिस युनिट

डायलासिस युनिटमा ‘चिकित्सकको दर्शन’ पाउनै मुस्किल

काशीराम शर्मा बाँके, १३ पुस । सरकारले दिएको राहतले धेरै हदसम्म सुविधा दिए पनि अझै अत्यधिक गरीब तथा विपन्नहरू पैसा र डायलासिसको पहुँच अभावका कारण मृत्युवरण गर्न बाध्य छन् । कुनै पनि सङ्केतबिना नै ठूलो क्षति गराइसक्ने मिर्गाैला रोगको चङ्गुलमा