७ मंसिर २०८१, शुक्रबार

Tag: ठगीको अभियोग

पर्वतमा ठगीको अभियोगमा ४ जना पक्राउ

पर्वत, १२ साउन । नक्कली बहुमुल्य ढुङगा देखाई ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फलेवास नगरपालिका-५ खानिगाउँ बस्ने ४० वर्षीय निर्मल विक, निज बिककी