मन्त्री भइसकेका रास्वपा सांसद बब्लु गुप्ता ट्राफिक नियमको उल्लंघन
काठमाडौँ । पूर्व युवा तथा खेलकुद मन्त्री भइसकेका सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद बब्लु गुप्ता ट्राफिक नियमको उल्लंघन गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । गुप्ताले गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो