२९ श्रावण २०८३, शुक्रबार

Tag: टोपबहादुर रायमाझी

मोदी आउनु खुशीको कुरा हो, भ्रमण सफल बनाउन सबै लाग्नुपर्छ : रायमाझी

२५ वैशाख, काठमाण्डौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र राम्रो बनाउन आफ्नो पार्टी लागिपरिरहेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले