६ आश्विन २०८०, शनिबार

Tag: टोपबहादुर रायमाझी

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ अनुसार फौजदारी अभियोगमा समातिएका