काठमाडौँ । मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । आज शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी