१९ बैशाख २०८१, बुधबार

Tag: टी–ट्वेन्टी

टी–ट्वेन्टीमा बंगलादेशलाई हराउँदै भारत फाइनल प्रवेश

एजेन्सी, १ चैत । श्रीलंकामा भैरहेको टी–ट्वेन्टी त्रिकोणात्मक प्रतिस्पर्धामा भारतले बंगलादेशलाई १७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ । कोलम्बोमा भएको खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको बंगलादेशले भारतीय ब्याट्सम्यानलाई रोक्न सकेन । अहिलेसम्म भारतीय ओपनर जोडीको राम्रो