१४ बैशाख २०८१, शुक्रबार

Tag: टीका

कोरोना महामारीका कारण लगाएनन् कैदीबन्दीले टीका

कास्की, ११ कात्तिक । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् । विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको