१९ कार्तिक २०८३, बिहिबार

Tag: टीकाबहादुर कुँवर

आईजीपीमा पुनर्बहालीको माग लिएर दानबहादुर कार्की पुगे सर्वोच्च

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट पदमुक्त गरिएका दानबहादुर कार्की रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आज बिहीबार रिट पेस भई दर्ता प्रक्रियामा रहेको छ । आफूलाई आइजिपीबाट हटाउने सरकारको निर्णयविरूद्ध कार्कीले वारेसमार्फत् रिट दिएका हुन् । उनले